खेलकुद मन्त्री गहतराज रुस भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराज शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । मन्त्रालयका सचिव डा। दामोदर रेग्मी सहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री गहतराज स्वदेश […]