पोखरा ६८ रनमै अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्स नेपाल टि२० लिगमा जनकपुर रोयल्सविरुद्ध मात्रै ६८ रनमा अल आउट भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो । यो नेपाल टि२० लिगमा पुरै २० ओभरको खेलमा सबैभन्दा कम योगफल हो । यसअघि ९–९ ओभरको खेलमा विराटनगर सुपर किंग्स […]

सम्बन्धित सामग्री

ज्ञानेन्द्र डक आउट, प्रतिशलाई एकै ओभरमा दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले ५ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएको छ । काठमाडौंका एलेक्स ब्लेक १४ बलमा १ चौका र १ छक्कासहित १५ […]

पुलिसविरुद्ध लुम्बिनी १५ रनमै अल आउट

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ । पुलिस लगातार तेस्रो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा १५ रनमै अल आउट भयो । […]

गण्डकी २६ रनमा अल आउट

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई २७ रनको झिनो लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी १८.२ ओभरमा २६ रन आउट भयो । गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित सर्वाधिक पाँच रन बनाइन् । गण्डकीका कुनैपनि खेलाडीले पाँच […]

बी.टी.लाई प्रथम पेनाल्टी सुट आउटको उपाधि

पाेखरा : प्रथम विजयपुर फुटबल पेनाल्टी सुट आउट प्रतियोगिताको उपाधि बी.टी.टेनिङ्ग सेन्टर समूह बीले जित्न सफल भएको छ।पोखरा महानगरपालिका वडा नं. २६ को विजयपुरमा आयोजना गरिएको प्रथम विजयपुर फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता २०७९ को उपाधि बी.टी. टेनिङ्ग सेन्टर समूह बीले 'ट्वान्टी फाइभ के'लाई सातका विरुद्ध आठ गोल गर्दै जित्न सफल भएको हो।४० टिम सहभागी भएको प्रतियोगितामा विजेता टिमलाई शिल्ड, मेडल, प्रमाण पत्रका साथमा खसी सहित नगद रु. १५ हजार प्रदान गरिएको थियो भने उप&nda

पोखरामा दीपक पौडेल आउट, मेयरमा एमाले उम्मेदवार कृष्ण थापा

काठमाडौँ – नेकपा एमालेले पोखरा महानगरपालिकाकाे मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको थियो। मेयरका उम्मेदवार दीपक पौडेलको पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो । मेयरमा […]

एकै ओभरमा भैरहवाका दुवै ओपनर आउट

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग एकै ओभरमा दुवै ओपनर गुमाएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भैरहवाले ६ ओभरमा २ विकेट गुमाउँदै ४२ रन बनाएको छ । भैरहवा उपुल थरंगा ६ रनमा अविजित छन् । शार्विन मुनिआन्दी क्रिजमा छन् । भैरहवालाई […]

चितवनको स्पिनर सामु पोखरा ६६ मै अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकाल र साहब आलमको घातक बलिङसँगै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सलाई पोखरा राइनोजले ६७ रनको सामान्य लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भयो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । […]

खराब ब्याटिङसँगै संकटमा पोखरा

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सविरुद्ध खराब ब्याटिङसँगै पोखरा राइनोज संकटमा परेको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले ११ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको छ । कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै […]