लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री रामवहादुर थापा ‘वादल’ विरुद्ध गम्भिर आरोप लगाएका छन् । निर्मला पन्त वलात्कारपछि हत्याबारे थापाको संलग्नता रहेको संग्रौलाको आरोप छ।
आफनो फेसबुकमा उनले हत्या घटनामा गृहमन्त्री ...
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जानकारी दिनुभएको छ । गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज ...
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्।
प्रतिनिधि सभाले बुधबार गृहमन्त्री थापासँगको प्रश्नोत्तर कार्यसूचीमा राखेको छ।
चितवन – गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका निम्ति सुशासन, शान्ति र स्थयीत्व महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ ।
बुधबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री थापाले सरकार निर्माण भएपछि शान्ति र स्थायीत्वका निम्ति महत्वपूर्ण उपलब्धिहरु हासिल भएको बताउनुभयो । निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताउँ...
बनेपा । गृहमन्त्री रामबहादुर थापा ‘बादल निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएका राजीनामाको सम्बन्धमा छानविन भइरहेको बताएका छन् ।
प्रदेश नं. ७ को आन्तरिक मामिला तथा ...