एमालेबाट वडा अध्यक्षका उम्मेदवार काँग्रेस प्रवेश

डडेल्धुरा । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका एक जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका हिक्मत बहादुर भण्डारीसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । अजयमेरु गाउँपालिका–६ मा तत्कालिन निर्वाचनमा एमाले पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बनेका भण्डारी सहित दर्जनौ कार्यकर्ता सोमवार काँग्रेस पार्टीमा […] The post एमालेबाट वडा अध्यक्षका उम्मेदवार काँग्रेस प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक.