भृकुटीमण्डपमा क्यान इन्फोटेक हुने, स्टल बुकिङ खुला

काठमाडौं : आगामी माघ २४ देखि भृकुटीमण्डपमा  क्यान इन्फोटेक मेला हुने भएको छ। २९ गते सम्म चल्ने मेलाको स्टल बुकिङसमेत खुलेको क्यान महासंघले जनाएको छ।सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि क्यान इन्फोटेक मेला आयोजना हुँदै आएको छ।यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरु को अधिकतम सहभागिता रहने क्यान

सम्बन्धित सामग्री

माघ २३ देखि क्यान इन्फोटेक

बुटवल । क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ माघ २३ गतेबाट २९ गतेसम्म हुने भएको छ। महासंघले क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा […]

माघ २४ देखि क्यान इन्फोटेक २०२३, प्रायोजक एवं स्टल बुकिङ खुला

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २८औं संस्करण मिति २०७९ साल माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालमा सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा […]

माघ २४ देखि क्यान इन्फोटेक आयोजना हुँदै, प्रायोजक एवं स्टल बुकिङ खुला

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गते देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।  नेपालमा सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा...

क्यान इन्फोटेकको ८० प्रतिशत स्टल बुकिङ

आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको ८० प्रतिशत स्टल बुकिङ्ग पुरा भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोविड १९ तथा सोहिसम्बन्धि नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै...

क्यान इन्फोटेकका लागि ८० प्रतिशत स्टल बुकिङ

आगामी वैशाख ७ देखि हुने आईएमई–पे क्यान इन्फोटेक–२०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको ८० प्रतिशत स्टल बुकिङ भएको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी यो प्रदर्शन २७ औँ संस्करण हो । कोभिड–१९ का कारण यस यो कार्यक्रम दुई पटक स्थगित भएको थियो ।

क्यान इन्फोटेक वैशाख ७ देखि, ८० प्रतिशत स्टल बुकिङ

काठमाडौं । आगामी वैशाख ७ देखि हुने आईएमई–पे क्यान इन्फोटेक–२०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको ८० प्रतिशत स्टल बुकिङ भएको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी यो प्रदर्शन २७ औँ संस्करण हो । कोभिड–१९ का कारण यस यो कार्यक्रम दुई पटक स्थगित भएको थियो । प्रदर्शनी वैशाख १२ गतेसम्म हुनेछ...

क्यान इन्फोटेकको स्टल बुकिङ खुल्ला, यसरी गर्नुहोस् अनलाइन बुकिङ

बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । आउँदो माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।  बिहीबार १० बजेदेखि अनलाइनबाटै स्टल बुकिङ खुल्ला भएको क्यान महासंघले जनाएको छ । अनलाइन स्टल बुकिङ गर्न यहाँ क्लिक गर्नुहोस् ।  क्यान महासंघका अनुसार मुख्य हल ब्रान्डिङ उद्देश्यका लागि मात्रै उपलब्ध रहेको...