तयारी पोसाकलाई उपेक्षा गरेको आरोप

सरकारले उच्च निर्यात हुने वस्तुमा बढाएकोे नगद अनुदानमा तयारी पोसाकलाई उपेक्षा गरेको नेपाल तयारी पोसाक उद्योग संघले बताएको छ ।संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी आर्थिक वर्षको बजेटमा सरकारको बढाएको नगद अनुदान विभेदपूर्ण भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव अशोककुमार अग्रवालले उच्च निर्यात हुने वस्तुको अनुदान बढाए पनि तयारी पोसाकलाई नसमेटेर विभेद गरेको […]