अनसनरत आरतीको परिवारको माग सम्बोधन गर्न आयोगको सरकारलाई आग्रह

काठमाडौं । माइतीघरमा अनसनरत धनुषाका आरती साहका परिवारका सदस्य र आरती रावलको माग सम्बोधन गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निरन्तर अनशनका कारण उनीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या समाधान गर्न र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा […]

सम्बन्धित सामग्री

मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । मेची–महाकालीबाट सुरु भएको मिटरब्याजपीडितको काठमाडौंसम्मको यात्रालाई समर्थन गर्दै नेता खनालले पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न र मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्नसमेत सरकारसँग माग गरेका हुन् । ‘मिटरब्याजपीडित किसानहरू […] The post मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निजामती ऐनमा माग सम्बोधन गर्न युनियनको आग्रह

काठमाडौँ– नेपाल निजामती कर्मचारी युनियनले निजामती ऐनमा आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । युनियनको शुक्रबार र शनिबार काठमाडौँमा भएको राष्ट्रिय भेला र विधान अधिवेशनबाट जारी भएको ‘काठमाडौँ घोषणापत्र-२०८०’ सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा युनियनले निजामती ऐनमा आफ्ना मागलाई सम्बोधन गर्न आग्रह गरेको हो । कार्यक्रममा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती […]

सरकारलाई रविको आग्रह : भ्रष्टाचार अन्त्यका लागि साथ चाहिए सम्झिनुहोला

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार अन्त्यका लागि आफूहरूलाई सम्झिन सरकारलाई आग्रह गरेका छन्। शनिबार रास्वपा बूढानीलकण्ठको नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारविरूद्ध निर्मम बन्न आग्रह गर्दै सहयोग चाहिए आफूहरूलाई सम्झिन आग्रह गरेका हुन्।‘कुनै त्यस्तो मुद्दा छैन जसमा नेपाली जनताका लागि आवश्यक भएको होस् र रास्वपाले त्यसमा साथ नदिएको होस्। हामी जनताको मुद्दामा निस्वार्थ सहभागी छौं। सरकारलाई सहयोग चाहिए हामीलाई भने हुन्छ। सरकारले जनताक

तत्काल मिटरब्याज पीडितको माग सम्बोधन नगरे सडक संघर्षमा जाने राप्रपाको चेतावनी

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन्।

उद्योग परिसंघले भन्यो- सेनेटरी प्याड उद्योगमा परेको असर सम्बोधन गर

नेपाल उद्योग परिसंघले सेनेटरी प्याडसहित वायर रड, घ्यू, तेल  लगायत उद्योगमा परेको असर सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

मधेश अझै पनि विभेदमा छ : अध्यक्ष  ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नागरिकता बिहीनलाई नागरिकता दिन सरकारलाई आग्रह गरेका छन् । नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकार अध्यादेश मार्फत भएपनि नागरिकता बिहीनलाई नागरिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।  उनले युवाहरुको हातमा एकेडमी सर्टिफिकेट, शिप भएपनि नागरिकता नभएकाले अधिकांश मधेश क्षेत्रका युवाहरु बेरोजगार भएकाले नागरिकहरुको अस्तित्व बचाउनका लागि तत्काल नागरिकता दिन आग्रह गरे । सत्तापक्षले मधेश स्वीकार्छ तर मधेशी किन स्वीकार्दैन

उद्योगीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीहरुको माग  सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका धेरै समस्या रहेकाले व्यवसायीहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उपराष्ट्रपति पुनले उद्योगका लागि

तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन : विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका छन । बुधबार पोखरामा आयोजना गरिएको अखिल क्रान्तिकारीको २२ औँ अधिवेशनलाई सम्बोधन गर्दै महासचिव चन्दले आफ्नो पार्टी र तत्कालीन प्रधानमन्त्री केपी ओलीबीच भएको सहमति लामो समयसम्म सरकारले कार्यान्वयन नगरेकोमा रोष प्रकट गरे । उनले सम्झौता तत्कालै लागू नभए सरकारविरुद्ध आन्दोलन गर्ने समेत चेतावनी दिए । तत्कालीन केपी ओलीको सरकारले गत फागुनमा विप्

वीपी प्रतिष्ठानको बेथिति अन्त्य गर्न नर्सिङ संघको माग

नेपाल नर्सिङ संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलित कर्मचारीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो । प्रतिष्ठानको गरिमालाई कायम राख्न र बेथितिहरुको अन्त्य गर्न आन्दोलनरत पक्षको मागहरु यथाशिघ्र सम्बोधन गरी समस्या समाधान संघले अनुरोध गरेको छ । विगत २४ दिनदेखि प्रतिष्ठानमा कार्यरत नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरिरहेकाले स्वास्थ्य तथा जनसंख्या म