प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। ओली र सापकोटाबीच सम्बन्ध खटपट भइरहेको छ। ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन्। सभामुखले प्रधानमन्त्री ओलीलाई गतसा

सम्बन्धित सामग्री

बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं १५ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र सभामुख देबराज घिमिरेबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठक आज बस्दैछ त्यसै सन्दर्भलाई लिएर छलफल गर्न भेटवार्ता भएको बताईएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८(०७९ […]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।  आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको स...

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, उपसभामुख चयन गर्ने विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । साथै विचाराधीन नागरिकता विधेयक लगायत अन्य विधेयकहरु अगाडि बढाउने, उपसभामुख चयन गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटार पुगेका थिए । भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । यस्तै सचिवालयका अनुसार प्रधानमन्त्री देउवा र […]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार नियमित भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । छलफलको कुनै विशेष एजेन्डा नभएको उनले...

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । संघीय संसदको अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सभामुख अग्निप्रसाद सापकोटाले विचारविमर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको निजी सचिवालयले जनाएको […] The post प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता , संसद्को बजेट अधिवेशनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद्को बजेट अधिवेशनबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आज (आइतबार) भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बालुवाटारमा भएको भेटबारे भने, उहाँहरूबीच बालुवाटारमा आज दिउँसो भएको […]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद अधिवेशन बोलाउनेबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।