काठमाडौं : निर्वाचन नजिकिए पनि सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन तयार गरे पनि अझै निष्कर्ष निकाल्न नसकिएको हो।
यस विषयमा थप छलफल गर्न आइतवार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। सिट बाँडफाँटको विषयमा दलहरुबीच सहमति नजिक पुगेको…