महासंघमा मतदान सकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ । व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो । मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार […]

सम्बन्धित सामग्री

महासंघ निर्वाचनको मतदान सकियो, मतगणना ८ बजेदेखि

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा भएको निर्वाचनको मतदान सकिएको छ। जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फकै मतदान सकिएको निर्वाचन अधिकारी लिलामणि पौडेलले बताएका छन्। उनका अनुसार बुधबार नै ८ बजेदेखि मतगणना सुरु हुने छ। होहल्लाका कारण बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिलोगरी सुरु भएको थियो। यसका करण बेलुकी ६ […]