एमसीसी आलटाल नगरी संसद्बाट पारित गरौँ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी संसद्बाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । उनले एमसीसी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने र सबै दल एक भएर त्यसबारे जनतालाई बुझाउनुपर्ने बताएका हुन् । आइतबार राति ट्विट गर्दै उनले एमसीसीकै करण सत्ता गठबन्धन टुट्न नहुने पनि...

सम्बन्धित सामग्री

एमसीसीलाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गरौं : बाबुराम भट्टराई

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्‍बाट पारित गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए । उनले ट्वीटरमा लेखेका छन्, 'एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !' एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु न