सरकार बिस्तारबारे प्रचण्ड - ओलीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सरकार बिस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ छलफल भएको हो। प्रधानमन्त्रीको सचिवालयले सरकार बिस्तार र समसामयीक विषयमाथि छलफल भएको जानकारी दिएको छ। विश्वासको मत लिएपछि सरकार बिस्तार गर्ने योजनामा रहेका प्रचण्डले विश्वासको मतपछि पनि मन्त्रिपरिषदलाई…

सम्बन्धित सामग्री

गठबन्धन दलहरुको बैठक अघि प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबिच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उनीहरुबिच महत्वपूर्ण छलफल भएको बताए। आज अपराह्न ४ बस्ने बस्न…

प्रचण्ड–ओली भेटवार्ता : सरकार र सभामुखबारे छलफल

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार र सभामुख चयनबारे छलफल भएको छ । शनिबार बिहान बालुवाटारमा भएका दुई नेताबीचको छलफलमा चाँडै सरकारलाई पूर्णता

सरकार गठनमा नयाँ ट्वीस्टः ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर उनी बालकोट पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच छलफल

शुक्रबार साँझ टिचिङ अस्पतालबाट डिस्चार्ज भएका नेपाललाई भेट्न र सरकार गठनबारे छलफल गर्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन्।...

प्रचण्ड–नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल

काठमाडौं, पुस ६ । आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । आगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरू भइसकेको छ । यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार […]

गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज नयाँ सरकार गठनबारे छलफल भएको छ।...

नयाँ सरकार गठनबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरु गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । सत्तारुढ गठबन्धन आबद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको […]

मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा आजको छलफल केन्द

देउवा–प्रचण्ड छलफल सकियो, बहुमतीय सरकारको लागि अन्तिमसम्म पहल गर्ने सहमति

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सम्पन्न भएको छ। बैकल्पिक सरकार गठनको समय घर्किदै जादा नेताहरुबीचको छलफल बाक्लिएको हो। बहुमतीय सरकार गठनका लागि जसपासँग कुरा गर्ने तयारी माओवादीले गरेपनि कुनै छलफल हुन नसकेपछि अध्यक्ष प्रचण्ड देउवा निवास गएको एक माओवादी नेताले बताए । अब नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।