आज नागपञ्चमी

नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ।...

सम्बन्धित सामग्री

नागदहमा नागपञ्चमी मेला

ललितपुर : धापाखेलस्थित नागदहमा सोमबार नागपञ्चमी मेला लागेको छ। साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेलामा करिब ५० हजार दर्शनार्थीले अवलोकन गरेको नागपञ्चमी मेला  मूल आयोजक समितिले जनाएको हो। सोमबार मेलाको अवलोकन गर्न प्रतिनिधिसभा सदस्य प्रेम मर्हजन, बाग्मती प्रदेशसभा सदस्य रघुनाथ मर्हजन, ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजन, महानगरभित्रका  वडाका जनप्रतिनिधिहरु लगायत अन्य सरकारी कार्यलयका प्रतिनिधि पुगेका थिए। नागपञ्चमी मेलाका लागि महानगरपालिकाको सांस्कृति र पर्यटन श

आज नागपञ्चमी पर्व मनाइँदै

४ भदौ, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास […]

आज नागपञ्चमी पर्व मनाइयो

आज नागपञ्चमी । हरेक वर्ष साउन शुक्लपक्षको पञ्चमी तिथिमा घरघरका मूल ढोकामा नाग टाँसेर नागपञ्चमी मनाइँदैछ ।यस पर्वमा नागको पूजा आराधना गरिन्छ । यस दिन नागलाई धारण गर्ने भगवान भोलेनाथ अर्थात् शिवको पूजा आराधना गर्नु शुभ मानिन्छ । आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा […]

धापाखेलमा नागपञ्चमी मेला

काठमाडौँ,१७ साउन । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ । नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए । कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन । सो मेलालाई व्यवस्थित बनाउन […]

यसरी मनाइयाे नागपञ्चमी (तस्बिरसहित)

काठमाडाैँ- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइने गरिन्छ। आज (मंगलबार) धार्मिक परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नाग पञ्चमीकै अवशरमा काठमाडौँको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ। पाेखरीकाे बीचमा रहेकाे नागकाे पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाइएकाे छ। नाग पूजाको […]

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।...

आज नागपञ्चमी, यस्तो छ धार्मिक विश्वास

१७ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका […]

आज नागपञ्चमी : घरका मूलढोकामा नागकाे तस्बिर टाँसेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।   यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प...

काठमाडौंमा यसरी मनाईयो नागपञ्चमी (फोटोफिचर)

काठमाडौँ, २९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । आज काठमाडौँको नागपोखरी र […]

७ तस्वीरमा नागपञ्चमी

२९ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरका मूलढोकामा नाचको चित्र टाँसेर वा नागस्थानमा पूजा गरेर नागपञ्चमी मनाइन्छ । नाग पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक […]