काठमाडौं महानगरमा बालेनको पछिपछि स्थापित र सिंह

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्। हालसम्म सात हजार ८९ मत प्राप्त गरी साह पहिलो स्थानमा छन्। साहका प्रतिस्पर्धीहरु नेकपा (एमालेका केशब स्थापित ३ हजार ७४६...

सम्बन्धित सामग्री

विस्थापित भए स्थापित : किन रोइस मंगले, आफ्नै ढङ्गले...

काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन्। २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका विस्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहे। अरुलाई होच्याउने उनको शैलीले उनलाई नउठ्नेगरी थच्यायो। अपत्यारिलो हिसाबमा बालेनप्रति मानिसहरु आकर्षित भए। हावादारी योजनाबाट वाक्क भएकाहरुले स्थापितहरुका उट्पट्याङ शैलीलाई दुत्कारे। घमण्डको पारोलाई रित्याइदिए। स्थापितको…

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, सिर्जना सिंहभन्दा स्थापित पछाडि

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो मत परिणामअनुसार साहले ४१२७९ मत प्राप्त गरेका छन् । केही समयअघिसम्म दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित अहिले भने तेस्रो स्थानमा झरेका छन् । केही समयअघिसम्म तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह अहिले […]

काठमाडौं महानगरमा स्थापितभन्दा बालेनको ११ हजार बढी मत*

काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापित भन्दा ११ हजार बढीले अग्रता बनाएका छन् । दिउँसो चार बजेसम्मको गणनामा वालेन साहले २३ हजार ५८४ मत ल्याउँदा स्थापितले १२ हजार ३८० मत मात्रै ल्याएका छन् ।त्यस्तै उप मेयरका उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ४३७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ४३७ मत मात्रै ल्याएका छन् ।यसअघि समाचारमा तथ्यांक अन्यथा भएकाले सच्याइएको छ-सम्पादक

काठमाडौं महानगरमा बालेन शाहभन्दा केशव स्थापित झन्डै चार हजार मतान्तरले पछाडि

काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, एमालेका स्थापित दोस्रोमा

काठमाडौं : राष्ट्रियसभा गृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरेका छन्। १ हजार २८० मत गणना हुँदा बालेनले ४०२ मत पाएका छन्। यस्तै, नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१९ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेका छन्। महानगरका ३२ वटा वडा…

काठमाडौं महानगरमा मतगणना अपडेट : बालेन शाहको अग्रता कायमै

काठमाडौं, ३१ बैशाख। काठमाडौंको मेयरमा बालेन शाहले लिए अग्रता कायमै राखेका छन् । ७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले २२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले १८ मत ल्याएर पछ्याएकी छिन् । एमालेका उम्मेद्धवार केशब स्थापित भने १३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भने ३ मत […]

केशब स्थापित ह्याप्पी मुडमा, गाडी भित्रैबाट सुनिताको अभिवादन (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेद्धवार केशब स्थापित आफू विजयी हुनेमा निश्चिन्त छन् । उनले आज विहानै मतदान गरेपछि पनि यो कुरा दोहोर्याएका थिए । उनले आफूलाई कमलको फूलसँग पनि तुलना गरेका थिए । स्थापितले आफूसँग काठमाडौं महानगरको विकास गर्ने भीजन रहेको बताउँदै आएका छन् । त्यतिमात्रै नभएर आफू टेस्टेड म्यान भएकोले […]