मन्त्रिपरिषद्ले डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो ।मन्त्रालयका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको मेरुदण्ड मानिएको डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्टका लागि मन्त्रालयले […]