जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु

पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन्। खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ।

सम्बन्धित सामग्री

छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ । सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । “पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम […]

कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर

कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए । जिल्लामा हालसम्म एक लाख २७ हजा

कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर

कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ। संक्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।

विद्यालयमै कोरोनाविरुद्धको खोप

डोटी : जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ,’ उनले भनिन्‚ ‘विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’प्रायः स्कुले बालबालिका कोरोना जोखिममा

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ।...

कोरोनाविरुद्धको खोप लगाउन भीड

पाल्पा, ४ पुस: पाल्पाको तानसेनको भगवती मन्दिर परिसरमा कोरोनाविरुद्धको खोप लगाउनका लागि मानिस भीड ।-तस्वीर : कृष्ण दर्नाल-रासस

प्रवेशपत्रका आधारमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन माग

विद्यार्थीहरूलाई कोरोना विरुद्धको खोप लगाउन माग गर्दै विद्यार्थी संगठनहरूले स्वास्थ्य मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले खोपको माग गर्दै जापनपत्र...

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। डा. कुमार चुँडालको एकल इजलासले रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिएको हो।

कोरोनाविरुद्धको खोप लगाउन ‘फ्रन्टलाइन’ नपरेपछि ब्राजिलका याैनकर्मी हड्तालमा

मिन्स गेराइस राज्यमा यौनकर्मी संगठनकी प्रमुख सिडा भिएराले यौन पेसा नै खतरामा परको भन्दै अन्य ‘फ्रन्टलाइन वर्कर्स’ झैं आफूहरूलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेकी छिन्।

कैदी बन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो

बैतडीमा आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए । कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । सोमा ३९ कैदीबन्दी र ३२ थुनुवा छन् ।