पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ। जबराविरुद्ध कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। मन्त्रिपरिषद् सदस्यको भागबण्डालगायत विषयमा विवादमा परेपछि उनीविरुद्ध कानुन […]