डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस उम्मेदवार विजयी

काठमाठौं । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उममेदवार विजयी भएका छन् ।अध्यक्षमा भैरवबहादुुर साउद र उपाध्यक्षमा कुमारी विष्ट विजयी हुनुभएको हो । अध्यक्षमा साउदले २ हजार ३ सय ४३ मत पाउँदा उहाँको निकतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्र घर्ती मगरले १ हजार ६ सय ८४ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी […]

सम्बन्धित सामग्री

झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा महिला

झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेस उम्मेदवार फूलवती राजवंशी तथा उपाध्यक्षमा एमाले उम्मेदवार पुजन न्यौपाने कुँवर निर्वाचित भएका हुन् ।

विष्णु पौडेलको वडामा ३० वर्षपछि एमाले हार्यो, कांग्रेस उम्मेदवार पंगेनी विजयी

६ जेठ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् । एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका छन् । यो वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडा […]

कपिलवस्तुको मायादेवीमा कांग्रेस उम्मेदवार विजयी

५ जेठ, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । अध्यक्षका उम्मेदवार वलिउद्दीन मुसलमानले ५ हजार २ सय ७८ मत प्राप्त गरि चुनाव जिते । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार बजरंगी प्रसाद कुर्मीले ४ हजार ८ सय ८० मत प्राप्त गरे । पराजित कुर्मी गाउँपालिकाका निवर्तमान अध्यक्ष […]

कानेपोखरीमा राजमति इङ्नामले जोगाइन एमाले विरासत

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार राजमति इङ्नामको जितसँगै उनले एमालेको विरासत जोगाएकी छिन्।मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा इङ्नाम निर्वाचित भएकी हुन्। यसअघि उनी गाउँपालिका उपाध्यक्ष रहेकी थिइन्।इङ्नाम ८९७५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन्।उनले नेपाली कांग्रेसका सन्जय भट्टराईलाई ३ हजार १ सय २९ मतान्तरले पराजित गरेकी छन्। भट्टराईले ५८४६ मत प्राप्त गरे।उपाध्यक्षमा पनि एमालेकै भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन्। उनले ९५७० मत प्राप्त गर्दा कांग

त्रिपुरासुन्दरीमा कांग्रेसको जित, बोहराले लिए बदला

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका हुन्।

त्रिपुरासुन्दरीमा कांग्रेसको जित, बोहराले लिए बदला

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका हुन्।...

त्रिपुरासुन्दरीको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा र उपाध्यक्षमा गीता कुमारी नेपाल निर्वाचित भएका हुन् । बोहराले ४ हजार २२९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मेघनाथ पौडेलले ३ हजार २६७ मत पाए […]

सिन्धुपाल्चोकको भोटेकोशीमा कांग्रेस उम्मेदवार शेर्पा विजयी

३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा पाशाङ नुर्पु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित पाशाङ नुर्पुले २ हजार ६०५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत […]

हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित

२ जेठ, जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै सुर्पना शाही निर्वाचित भएकी छन् । अध्यक्ष शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष सुर्पनाले एक हजार ५१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका […]