नेपाललाई उपाधि (फोटोफिचर)

काठमाडौं, २१ चैत्र । नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्दै त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । आज भएको खेलमा २० रनको जित हासिल गरेको हो । नेपालको जीतमा दीपेन्द्र ऐरी नायक बने । उनले ४ विकेट लिएका थिए । उनले ५४ रन बनाएका थिए । १ सय ६० रन बनाएको नेपालले पपुवा […]

सम्बन्धित सामग्री

बङ्गलादेशलाई पेनाल्टीमा हराउँदै नेपाललाई उपाधि

काठमाण्डाै – बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ ।आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाका...

प्रशिक्षक तर्साउने लिग

सुबास हुमागाईं, काठमाडौं युवा विंगरद्वय आयुष घलान र मनिष डाँगीले थ्री नेसन्स कपको फाइनलमा गोल गर्दै नेपाललाई उपाधि दिलाए । दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा २१ वर्षीय मनिष प्लेयर अफ द फाइनल बने । त्यस्तै १९ वर्षीय आयुष प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । फाइनल खेलेको २ दिनपछि यी दुवै संकटा क्लबका लागि लिगको खेल खेलिरहेका […]

आज महिला साफ च्याम्पियनसिप फाइनल : नेपाललाई उपाधि भित्र्याउने अवसर

दशरथ रंगशालामा सोमबार दक्षिण एसियाली महिला च्याम्पियनसिप (साफ)ले नयाँ विजेता पाउनेछ । उपाधि भिडन्तमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । साबिक पाँचपटकको विजेता भारत सेमिफाइलनबाट बाहिरिएसँगै साफ च्याम्पियनसिपले नयाँ विजेता...

नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

२१ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ ।  नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित […]

सन्दीपको कप्तानीमा नेपाललाई उपाधि जित्ने अवसर

काठमाडौं । त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजमा घरेलु टोली नेपालले सोमबार उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनलमा पीएनजीलाई हराए नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय सिरिज जित्नेछ । सन्दीपको कप्तानीमा नेपालले तीन आधिकारिक प्रतियोगिता खेलेको छ । तर, नतिजा सम्झनालायक छैन । क्यान र खेलाडीबीचको विवादपछि […] The post सन्दीपको कप्तानीमा नेपाललाई उपाधि जित्ने अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपाधि रक्षा गरेपछि प्रशिक्षक भट्ट भन्छन् : उपाधि जित्ने दबाब थियो

१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले एसियन सेन्ट्रल जोन भलिबलको साविक विजेता भएकोले नेपाललाई उपाधि जित्नै पर्ने दबाबसहित खेल्दा फाइनलमा दबाब भएको बताए । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ सेटमा हराएर उपाधि रक्षा गरेको थियो । लगातार दोस्रो पटक उपाधिजित्ने क्रममा रोमाञ्चक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई […]

अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपाललाई उपाधि

अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपालले उपाधि जितेको छ। पोल्याण्डमा सम्पन्न मिष्टर सुप्रा नेपालका डाक्टर सन्तोष उपाध्यायले मिष्टर सुप्रा नेशनल २०२१ मा तेश्रो रनर अपको उपाधि जितेका छन। उनले प्रथम प्रयासमा यो उपाधि जितेका थिए। पेशाले उनि चिकित्सक हुन।

टी-२० सिरिजको फाइनल आज :  नेपाललाई उपाधि घरमा राख्ने अवसर

११ वैशाख काठमाडौं । नेदरल्याण्ड्ससँग शनिबार फाइनल खेल्दा घरेलु टोली नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि घरमै राख्ने अवसर हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् । डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा […]

हेड कोचमा अब्दुला अल्मुटाइरी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकका रूपमा नियुक्त गरेको छ ।एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो । काठमाडौंमा सम्पन्न थ्री नेशसन्स कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा […]

आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि हेल्प नेपालले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।