प्रतिकूल मौसमका कारण उडान प्रभावित

काठमाडौँ ।  प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । यस्तै, मौसमका कारण माउण्टेन फ्लाइटसमेत स्थगित […]