प्रचण्डको प्रस्तावमा लेखनाथको फरक मत, 'प्रचण्डमा बढी नै आत्मकेन्द्रित व्यक्तिवाद देखियो'

काठमाडौंं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिदेवनमा १० बुँदे फरक मत राखेका छन्। उनले माओवादीका नेताहरु व्यक्तिवाद पछाडि लाग्दा प्रचण्डमा भने बढी आत्मकेन्द्रीत व्यक्तिवाद देखिएको टिप्पणी गरेका छन्। 'आफू स्वयम् उपस्थित भएको ठाँउमा आफ्नो तस्विर कसले राख्न लगायो? कमरेड…