दाङमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रर्दशन

१ फागुन, दाङ । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै दाङमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले रोक्न माग गर्दै घोराहीमा विरोध प्रर्दशन गरी गरेका हुन् । सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी चाहिँदैन, एमसीसी सम्झौता खारेज गरौंलगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । सहभागी नेताहरूले एमसीसी सम्झौता […]

सम्बन्धित सामग्री

मिटर ब्याजीविरुद्ध संखुवासभामा विरोध

खाँदबारी – एकीकृत समाजवादी निकट युवासंघले मिटरब्याजीविरुद्ध प्रर्दशन गरेको छ। युवासंघले बुधबार सदरमुकाममा कोणसभा गर्दै मिटरब्याजीविरुद्ध प्रर्दशन गरेको हो। वित्तिय संस्थाले सर्वसाधरणमाथि शोषणा गरेको भन्दै संघले तत्काल त्यसको समाधान खोज्न सरकारसँग माग गर्यो। संघले कोणसभा गर्दैै अन्यायमा परेका सर्वसाधरणलाई राहत दिन माग गरेको युवा संघ संखुवासभा इन्चार्ज मिथुन भोटेले जानकारी दिए।

फुङ्लिङमा एमसीसीविरुद्ध एकीकृत समाजवादी निकटकाे प्रदर्शन

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सत्तारुढ दल नेकपा एकिकृत समाजवादी निकट युवा संघ र अनेरास्ववियूले आइतबार फुङ्लिङमा प्रर्दशन गरेका हुन्।...

एमसीसी र मूल्यवृद्धि खारेजीको माग गर्दै अनेरास्ववियूको प्रर्दशन (तस्बिर/भिडिओ)

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । राजधानीको शंकरदेव क्याम्पसअघि मसाल जुलुसहित प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरुले एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लगायतका नारा लगाएका थिए । अनेरास्ववियूको मातृ पार्टी […]