ढकाल चन्द्रागिरि हिल्सको अध्यक्षमा

चन्द्रागिरि हिल्सको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा चयन गरेको छ।...

सम्बन्धित सामग्री

चन्द्रागिरि हिल्सको अध्यक्षमा ढकाल

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । साधारण सभाले नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य ढकाल अध्यक्षमा निर्विरोध चयन गरेको हो । चन्द्रागिरि हिल्स लिमिटेडको १३ औं वार्षिक साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार वर्षको कार्यकालका लागि अध्यक्षमा ढकालसहित सञ्चालक सदस्यमा उत्तमकुमार नेपाल, […]

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल, संचालकमा को को चुनिए? - BIZMANDU

काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चुनिएका छन्। ढकाल चन्द्रागिरि हिल्सको अध्यक्षमा निर्विरोध चयन भएका छन्। यसअघि चन्द्रिगिरी हिल्सको अध्यक्ष चन्द्र ढकालले सम्हाल्दै आएका थिए। चन्द्र ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए।   ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू […]

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

२२ पुस, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । २१ पुसमा बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हा । १३औं वार्षिक साधारण सभाले ढकालसहित उत्तमकुमार नेपाल, कल्याण गुरुङ र …