साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा

सन् २०२४ मा आयोजना हुने कोपा अमेरिका कप फुटबलमा साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा परेका छन् ।

सम्बन्धित सामग्री

आपराधिक गिरोहको नियन्त्रणमा रहेका मलेसियाली र ताइवानीहरूको पेरु प्रहरीबाट उद्धार

पेरु प्रहरीले बन्धक बनाई जबर्जस्ती फिरौती लिने ताइवानी आपराधिक सङ्गठनबाट बन्धक बनाइएका ४४ जनाको उद्धार गरेको सोमबार बताएको छ। आफूलाई प्रहरी वा न्याय अधिकारीका रूपमा देखाएर ती विदेशीहरूलाई मलेसियाली र ताइवानी कम्पनीहरूबाट पैसा माग्न बाध्य पारिएको मानव तस्करी अनुसन्धान एकाइका प्रमुख जनरल कार्लोस मालाभेरले बताए। उनका अनुसार राजधानी लिमाको एक उपनगरबाट कारवाहीका क्रममा उद्धार गरिएका ४४ मध्ये ४३ जना मलेसियाका र एक ताइवानी रहेका छन्। उनीहरू रातिको समयमा मात्र काम गर्थे र संकटपूर्ण अवस्थामा रह

गोन्जालोलाई रिहा गर्न कम्युनिष्ट नेताहरुको आग्रह

नेपालका कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनको टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोन्जालोले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उनको रिहाइ गर्नुपर

कोपा अमेरिका फुटबलको सेमिफाइलनमा भाेलि बिहान ब्राजिल र पेरु खेल्दै

काठमाण्डाै – कोपा अमेरिका फुटबलको पहिलाे सेमिफाइनलमा मङ्गलवार (भोलि) बिहान ब्राजिल र पेरु खेल्दैछन् । खेल भोलि बिहान पौने पाँच बजे ब्राजिलको ओलम्पिक मैदानमा सुरु हुनेछ ।  विजयी हुने टोली फाइनल प्रवेश गर्नेछ । क्वाटर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराएका थिए । यस प्रतियोगितामा ब्राजिल अपराजित टिम हो ।    समूह 'बी' मा ब्राजिल समूह विजेता बन्दा पेरु उपविजेता बनेको थियो । समूह चरणकाे खेलमा ब्राजिलले पेरुलाई चार–शून्य गाेल अन्तरले हराएको थियो ।&...

कोपा अमेरिका: सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने

एजेन्सी।कोपा अमेरिका कप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।आइतबार बिहान क्वाटर फाइनलका दुई खेल सम्पन्न भएसङै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको छ।अब प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता ब्राजिलले पेरुको र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई, पेरुले पाराग्वेलाई, कोलम्बियाले उरुग्वेलाई र अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेका हुन्।६ जुलाईमा ब्राजिल र पेरु तथा ७ जुलाईमा अर्जेन्टिना र कोलम्बियाबीच सेमिफाइनल खेल हुनेछ।

पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरु सेमिफाइनलमा

१९ असार, काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो […]

गोल, आत्मघाती गोल अनि रातो कार्डा, पेरु सेमिफाइनलमा

पेरु जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको क्वाटरफाइनलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेर अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित तथा थप गरिएको समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । निधारित समयमा पाराग्वेका लागि ११ औँ मिनेटमा गुस्ताभो […]

पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा

काठमाण्डाै - पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराउँदै पेरु अन्तिम आठमा पुगेको हो । पेरुका आन्द्रे कारिल्लोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।

कोपा अमेरिकामा आज राती दुई खेलहरु हुँदै

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत समूह ‘बी’को समूह चरणको अन्तिम दुई खेलहरु हुँदैछन्। आज हुने खेलहरुमा ब्राजिल र इक्वेडर तथा पेरु र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राती२ः४५ बजेबाट सुरु हुनेछ। क्वार्टरफाइनलमा स्थान इक्वेडर आफ्नो खेलसँगै पेरु र भेनेजुयलाबीचको नतिजामा भर पर्नुपर्छ। समुह ‘बी’को शीर्ष स्थानमा ब्राजिल छ। भने दोस्रो स्थानमा कोलम्बिया,तेस्रोमा पेरु,चौथोमा इक्वेडर र पाँचौमा भेनेजुएला रहको छ।

कोपा अमेरिकामा दुई खेल: ब्राजिललाई कोलम्बियाको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान समूह 'बी' का दुई खेल हुँदैछन्। बिहीवार बिहान हुने पहिलो खेलमा पेरु र इक्वेडर पौने ३ बजे आमनेसामने हुनेछन्। इक्वेडरले दुई खेल खेल्दै एक बराबरी र एक पराजय ब्यहोरेर समूहको पुछारमा छ। त्यस्तै दुई खेल खेल्दा एक पराजय र एक जित निकालेको पेरु तीन अंकसहित…