ई-पासपोर्ट वितरण शुरू, पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू भएको छ । आउँदो अंग्रेजी नयाँ वर्षदेखि औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएको ई-पासपोर्ट बुधबारदेखि परीक्षण वितरण शुरू गरिएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट वितरण गरेका हुन् । विद्युतीय राहदानीका लागि नेपालमा रहेका नेपाली नागरिकको हकमा राष्ट्रिय...