झलनाथ भन्छन्: समाजवादी मोर्चाको सभामा दर्शक बन्न मात्रै जाँदिन

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको प्रदर्शनमा सहभागी नहुने बताएका छन्।