आइसीसी टी २० क्रिकेटको र्‍याङ्किङमा नेपाल तीन स्थानमाथि फड्को :: Pahilopost.com

काठमाडौं: आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ। यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो। आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल आइसीसीले जारी गरेको र्‍याङकिङमा ८० देश सहभागी छन्।  वरीयताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड