आजकै दिन : बेलायतमा दोस्रो महिला प्रधानमन्त्री

सन् २०१६ मा आजकै दिन (जुलाई १३) मा बेलायतको प्रधानमन्त्रीमा थेरेसा मे निर्वाचित भएकी थिइन् । उनी बेलायतको दोस्रो महिला प्रधानमन्त्री हुन् ।

सम्बन्धित सामग्री

आजकै दिन : बेलायतमा महिला प्रधानमन्त्री

सन् १९७९ मा आजकै दिन (मे ३) मार्गरेट थ्याचर बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् । कन्जरभेटिभ दलकी नेतृ थ्याचर बेलायतको मात्र नभई समग्र युरोपकै पहिलो महिला सरकार प्रमुख हुन् ।

बेलायतमा आज लिज ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्दै

काठमाडौं । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गर्दै ट्रस विजयी हुनुभएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यले प्रत्यक्ष मतदान गरेकोमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]

ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

एजेन्सी । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उहाँ विजयी हुनु भएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यको प्रतक्ष्य मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]