जिल्ला न्यायाधीशका लागि न्याय परिषद्ले निकाल्यो सूचना, पहिलोपटक मापदण्ड बनाइ नियुक्ति हुँदै

जिल्ला न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सुचना निकालेको छ। परिषद्ले सोमबार एक सुचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो। परिषद्ले पहिलो पटक मापदण्ड बनाइ जिल्ला न्यायाधीश नियुक्ति...

सम्बन्धित सामग्री

न्याय परिषद नियमावली संशोधनविरुद्ध परेको रिट खारेज

काठमाडौं- न्याय परिषद नियमावली संशोधनविरुद्ध परेको रिट खारेज भएकाे छ। कुमार चुडालकाे इजलासले सोमबार रिट खारेज गरेकाे हाे। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार भएको व्यक्ति उच्च अदालतमा न्यायाधीश नियुक्त भएमा स्वत: मुख्य न्यायाधीशपछिको वरीयतामा रहने गरी कानुन संशोधन गरिएको थियो। उक्त संशाेधनविरुद्ध रोशन नेपाल र आराध्य देवकोटाले सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेपाल बार एसाेसिएसनले पनि […]

संसदमा आज संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पेश हुने

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।बिहान ११ बजे बस्ने बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा छलफल गर्ने कार्यसूची रहेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जन

कसले गर्‍यो न्याय परिषदको सचिवालयमा तोडफोड ?

काठमाडौँ । काठमाडौँको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा बिहीबार तोडफोड भएको छ । गोरखा घर भएका नुरप्रसाद अधिकारीले सचिवालयको केही कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेका सचिवालयका कर्मचारीले बताएका छन् । जिल्ला अदालत ललितपुरले अधिकारीलाई उपस्थित हुन म्याद जारी गरेको थियो । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारी आफूलाई म्याद जारी गर्ने न्यायाधीशलाई कारबाहीको […]

न्याय परिषदको सचिवालयमा तोडफोड

२६ साउन, काठमाडौं । काठमाडौंको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा बिहीबार तोडफोड भएको छ । गोरखा घर भएका नुरप्रसाद अधिकारीले सचिवालयको केही कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेका सचिवालयका कर्मचारीले बताएका छन् । जिल्ला अदालत ललितपुरले अधिकारीलाई उपस्थित हुन म्याद जारी गरेको थियो । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारी आफूलाई म्याद जारी गर्ने […]

न्याय परिषदको बैठक स्थगित

आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो ।सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।

न्याय सेवा आयोगको बैठक स्थगित्

काठमाडौं, ७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दिउँसो ३ बजे बस्नेगरि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित् भएको छ । न्याय परिषद सचिवालयका सहसचिव एवं प्रवक्ता मानबहादुर कार्कीले जारी गरेको विज्ञप्तीअनुसार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण आजको बैठक स्थगित गरिएको हो ।

प्रधान्यायाधीशले बोलाएको न्याय सेवाको बैठक स्थगित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर हरको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् । न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ […]

न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद सदस्यमा रामेछापका रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेकी हुन् ।

न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद सदस्यमा रामेछापका रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छन् । उनले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेकी हुन् । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको वैशाख २१ गते निधन भएको थियो । उनकै ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई सिफारिस गरेका थिए । न्याय परिषदले […]

न्याय परिषद सदस्य निरालाको कोरोना संक्रमणबाट निधन

काठमाडौं, २१ बैशाख । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी बैशाख १० गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारार्थ थितए । उनको आज मंगलबार विहान निधन भएको हो ।file photo