दार्चुला घटना छानबिन समितिको म्याद सात दिन थपियो

काठमाडौँ । सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ । साउन १५ गते शुक्रवार दार्चुला जिल्लाको व्यास गाउँपालिका– २, मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काट्दा डुबेर बेपत्ता भएका थिए। […]

सम्बन्धित सामग्री

दार्चुला घटना : छानबिन समितिको म्याद एक साता थपियो

काठमाडौँ - सरकारले दार्चुला घटनाको छानबिनका लागि गठन गरेकाे समितिको म्याद एक साता थप गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीको तुइन काटिदिँदा नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा १७ साउनमा छानबिन समिति गठन गरिएक…

दार्चुला घटना : छानबिन समितिको म्याद एक साता थपियो

काठमाडौँ - सरकारले दार्चुला घटनाको छानबिनका लागि गठन गरेकाे समितिको म्याद एक साता थप गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीको तुइन काटिदिँदा नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा १७ साउनमा छानबिन समिति गठन गरिएक…

दार्चुला घटना छानबिन समितिको म्याद सात दिन थपियो

सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकालीको तुइन काटिदिँदा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

दार्चुला घटना : गृहले गठन गर्‍यो छानविन समिति

दार्चुलामा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले तुइन काट्दा एक युवा बेपत्ता भएपछि गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ। मन्त्रालयले आइतबार गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको...