काभ्रे २ मा गोकुल बास्कोटाले बढाए मतान्तर, पछ्याउँदै कांग्रेसका शिव हुमागाईं

काठमाडौं : काभ्रे २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले मतान्तर बढाएका छन्। बेथानचोकको मत गन्दा कांग्रेसका शिव हुमागाँईले अग्रता कायम गर्दै फराकिलो अन्तर बनाएका थिए। बनेपा र पनौतीको मत गनेपछि भने बास्कोटा अघि लागेका छन्। मन्डन देउपुरको मत गन्न शुरु भएसँगै बास्कोटाले मतान्तर बढाएका छन्। पछिल्लो अपडेटअनुसार बास्कोटाको पक्षमा ३१…

सम्बन्धित सामग्री

काभ्रे-२ मा शिव हुमागाईं, गोकुल बास्कोटा ८ सय ७७ मतले अग्रता कायमै

काठमाडौँ- प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनतर्फ कांग्रेसका शिव प्रसाद हुमागाईंको अग्रता कायम छ । हालसम्मको मतपरिणाममा कांग्रेस उम्मेदवार हुमागाईंले ३ हजार २ सय ७१ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले २ हजार ३ सय ९६ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २...