रहेनन् प्राज्ञ राई

चित्रकार एवं पूर्वप्राज्ञ शान्तकुमार राईको बुधबार राति निधन भएको छ । ५६ वर्षीय राई पेटको क्यान्सर कारण डेढ महिनाअघि क्यान्सर अस्पताल हरिसिद्धिमा भर्ना भएका थिए ।

सम्बन्धित सामग्री

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल - NepaliPatra

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । ९२ वर्षको उमेरमा मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो । नेपाललाई लामो समयदेखि मुटुको रोगलगायतका समस्या थियो । उनले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका थिए ।

रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली

वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । नेपाली कलासाहित्य क्षेत्रका पुराना हस्ती ८५ वर्षीय नेपालीले आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अन्तिम सास लिएका हुन्

रहेनन् समालोचक राजेन्द्र सुवेदी

समालोचक राजेन्द्र सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ । ७६ वर्षीय सुवेदीको उपचार क्रममा सोमबार बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ देवी नेपालले जानकारी दिए ।