एमाले नेता खनाललाई उपचारका लागि दिल्ली लगियो

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरेका छन् । स्वास्थ्य उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली जानु अघि उनले विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनास बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने […]