इएफएल कप : साविक विजेता युनाइटेड र आर्सनल बाहिरिए, चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

१६ कात्तिक, काठमाडौं । साविक विजेता म्यानचेष्टर युनाइटेड इएफएल कपक फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । यस्तै आर्सनल पनि बाहिरिंदा चेल्सी र लिभरपुल भने क्वाटरफाइनल पुगेका छन् । बुधबार राति भएको खेलमा घरेलु मैदानमै न्युकासल युनाइटेडसँग ३-० ले पराजित भएपछि युनाइटेड बाहिरिएको हो । गत सिजन न्युकासलस फाइनलमा युनाइटेडसँगै पराजित भएको थियो र यस पटक […]