सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि मन्त्री लामाको आपत्ति

काठमाडौं: बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले सुन प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नाम जोडीएकोप्रति आपत्ति जनाएका हुन्। गत मंगलबार विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो।  सुनसहित पक्राउ परेका दोङमार्फत अनुसन्धान गर्दै ज

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो । “सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न […]

सुन तस्करीमा नाम जोडिएका माओवादी नेतालाई अनुसन्धान गर्न माग

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन्।केन्द्रीय कमिटी बैठक चौथो दिन बैठकमा बोल्ने सदस्यहरूले भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका हुन्।पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम विद्युतीय चुरोट (भेप)मा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरूले छानबिन हुनुपर्ने बताएका छन्। नेत

बरामत भएको सुन प्रकरणमा नाम मुछिएपछि दीपक मल्होत्राको पत्रकार सम्मेलन (लाईभ)

काठमाडौं, ४ साउन । हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो मात्राको सुनमा आफ्नो नाम मुछिएपछि व्यवसायी दीपक कुमार मल्होत्राले पत्रकार सम्मेलन गरेका छन् ।

देउवा र ओलीसहित नक्कली भुटानी प्रकरणमा नाम जोडिएका सबैलाई समात्‍न सफलको निवेदन

काठमाडौं : नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका भिभिआइपीहरुलाई तत्कल पक्राउ गरि अनुसन्धान गर्न गृह मन्त्रीसमक्ष निवेदन दिएका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र पठाउँदै अधिवक्तासमेत रहेका सफलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरि अनुसन्धान गर्न निवेदन…

‘नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’

म्याग्दी : गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले केही व्यक्तिले ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजेको बताएका छन्। राजनीतिक र व्यक्तिगत प्रतिशोधका कारण यस्तो गरिएको उनको भनाइ छ।नेकपा माओवादी केन्द्र म्याग्दीको पार्टी कार्यालयमा शनिबार जुग्जालीले केही अनलाइनले प्रकाशन गरेको नक्कली शरणार्थी बनाई अमेरिका पठाउन पैसा लिएको भन्ने समाचार खण्डन गरेका हुन्।आधिकारिक पुष्ट्याइँ, प्रमाण र तथ्यविना आफ्नो नाम र तस्विर प्रयोग गरी केही अनलाइनले प्रकाशन गरेक

नाम मुछिएपछि सिआइबी पुगे केकी र आर्यन

नर्वे भिसाका लागि पर्यटन बोर्डको कागजात किर्ते गरेको प्रकरणमा आफ्नो नाम मुछिएपछि तीन कलाकार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सम्पर्कमा पुगेका छन् । अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र...