फिजियोथेरापी परामर्श शुल्क निर्धारण, कसले कति लिन पाउँछन् ?

काठमाडौं । फिजियोथेरापिष्टहरुले सेवा शुल्क र परामर्श शुल्क   निर्धारण गरेका छन् । सरकारले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क सम्बन्धमा कुनै निर्णय नगरे पनि नेपाल फिजियोथेरापी संघले सेवा शुल्क निर्धारण गरको हो । संघले निर्धारण गरेको शुल्क २०७८ बाट लागू हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क निर्धारण नगरुञ्जेल संघले निर्धारण गरेको शुल्क कायम रहने संस्थाले जनाएको छ ।न्यूनतम सेवा शुल्क तथा न्यूनतम मासिक तलब फिजियोथेरापिष्टको योग्यता र अनुभवको आ