काठमाडौं । ओखलढुङ्गको चम्पादेवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट नवराज के.सी (खत्री) ४ हजार ७१५ मतका साथ विजयी भएका हुन् ।
दोस्रो भएका एमालेका उमेदवार खड्गबहादुर कार्कीले ४ हजार ५६० मत प्राप्त गरे ।
उपध्यक्षमा भने एमालेकी दिलमाया मगर निर्वाचित भइन् । उनले ४ हजार ५१३ मत प्राप्त गर्दा...