प्रदेश सभाको हिउँदे अधिवेशनमा ढिलाइ : केही सांसद घाम तापेर बस्छन्, केही भेला र विरोध प्रदर्शनमा

गत साउन ३१ गते प्रदेश सभाको छैटौं एवं बजेट अधिवेशन अन्त्य भयो । तर त्यसको झण्डै पाँच महिना बित्दा पनि हिउँदे अधिवेशन सुचारू गर्ने सुरसार छैन । हिउँदे अधिवेशन सञ्चालनमा ढिलाइ हुँदा जनजीविकाका सवाल प्रभावित भएका छन् । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अझै सञ्चालन हुन सकेको छैन । ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अब प्रदेश सरकारसँग १ महिना मात्र बाँकी छ । तर सदन चलाउने विषयमा सरकारले कुनै छलफल नै नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।  ‘संवैधानिक व्यवस्था अनुसार एउ...

सम्बन्धित सामग्री

आजपाको बागमती प्रदेश भेला आगामी चैतमा

काठमाडौं, ९ माघ । आम जनता पार्टी (आजपा) को बागमती प्रदेशस्तरीय भेला आगामी चैत ३ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । आज (मंगलबार) प्रदेश अध्यक्ष रमेश थपलियाको अध्यक्षतामा बसेको बैठकले प्रदेशको भेला बोलाउने निर्णय गरेको हो । बैठकले आर्थिक, प्रचार प्रसार गठनसहित जिल्ला कमिटीको इन्चार्ज र संयोजक तोक्ने निर्णयसमेत गरेको छ । बैठकमा आजपा […]

एमाले प्रदेश कमिटी पदाधिकारीको भेला आज

काठमाडौं :  नेकपा एमाले प्रदेश प्रदेश कमिटी भेला आज हुने भएको छ। आज विहान ११ बजे सुरु हुने भेलामा ९ वटा प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायततको सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए। भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ। भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए। केन्द्रीय पदाधिकारीले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ। भेला आजै सकिने छ। त्यसक

कांग्रेसको प्रदेश सभापतिको भेला स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ । कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्नेगरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम […]

सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेश भेला धनगढीमा

धनगढी – सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेश स्तरीय भेला तथा प्रशिक्षण प्रदेश राजधानी धनगढीमा सुरु भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका छन्। यस्तै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीसहितका नेताको पनि सहभागिता छ । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका […]

प्रदेश कोषाध्यक्षको भेला सम्पन्न

नेपाल पत्रकार महासंघ, केन्द्रीय लेखासमितिको आयोजनामा नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्षको भेला तथा अन्तरक्रिया आयोजना गरेको छ । नेपाल पत्रकार महासंघका प्रदेश समिति र शाखामा आर्थिक सुशासन र पारदर्शिता कायम राख्न भेला आयोजना गरिएको महासंघ लेखासमिति संयोजक लेखनाथ न्यौपानेले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संगठनलाई चुस्त दुरुस्त ढंगले सञ्चालन गर्न […]

गण्डकी प्रदेश भेला पोखरामा

काठमाडौँ,९ भदौ । समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला यही भदौ १० गते पोखरामा गरिने भएको छ । प्रदेशअन्तर्गत जिल्ला अधिवशेनको मिति पनि सोही भेलाले तय गर्ने छ । यही भदौ मसान्तभित्र देशभरका सबै जिल्लाका सङ्गठनको अधिवशेन सम्पन्न गरिने योजना छ ।प्रेस चौतारीबाट अलग भएको सङ्गठनले प्रगतिशील विचार समूहका पत्रकारलाई एकताबद्ध गरी व्यावसायिक पत्रकारिताको […]

प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा क्रियासिल महिला पत्रकारहरुको भेला डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार डडेल्धुरामा आयोजना गरेको क्षमता विकासका लागि प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न गरि महिला माथि हुने सबै खालका अन्याय बिरुद्ध एकजुट हुनु पर्नेमा जोड दिएका छन् । प्रदेशका नौ वटै जिल्लाबाट सहभागि भेलाको उद्घाटन सत्रलाई […]

माओवादी केन्द्रको बागमती प्रदेश भेला

काठमाडौँ . नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला बुधबार हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषद्को विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो । भेलाको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी दिए । आगामी वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती […]

माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदै

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला बुधबार हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषदको विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो ।भेलाको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले रातोपाटीलाई जानकारी दिए । आगामी वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको हो । भेलाबाट चुनावी योजनाका साथै पार्टीलाई चलायमान बनाउने सन्दर्भमा महत्वपूर्ण निर्

प्रदेश २ का चार जिल्लामा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला

जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  जनता समाजवादी पार्टीकै ब्यानर तथा अध्यक्षकै हैसियतमा ठाकुरले महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  महोत्तरीको प्रदेश सभा सदस्य तथा ठाकुर निकट नेता अभिराम शर्माका अनुसार अहिले पनि जारी रहेको उक्त भेलामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य शरतसिंह भण्डारी, निर्जला राउत, प्रदेश सभा सदस्य जानकी शरण साह, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेशकुमार सिंह, विभिन्न स्...