अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी

अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ। अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन्।