भारतीय सेनाप्रमुख पाण्डे काठमाडौंमा

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे पाँचदिने नेपाल भ्रमणमा आएका हुन्। पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी त्रिभूवन अन्तर्राष्ट्रिय...