धनुषाका ४६७ घर परिवारलाई लालपूर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्न काम गरिहेको बताएकी छिन् ।धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहीन भूमि पाउनबाट बन्चित हुन नपरोस भनेर अभियान सञ्चालन गरेर सरकारले लालपूर्जा वितरण थालेको बताइन् […]

सम्बन्धित सामग्री

सुकुम्वासीलाई लालपूर्जा वितरण

पोखरा । कास्कीको पोखरामा ३९ घर परिवार भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । पोखरा महानगरपालिका १४, १९, २८ र ३१ का गरेर ३९ वडामा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो । जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमि आयोगमार्फत […]