कांग्रेसले आकांक्षी उम्मेदवारबाट विधान विपरीत धमाधम रकम असुल गर्दै

 नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारबाट नाम सिफारिस गरेबापत रकम असुली गरिरहेको छ । उम्मेदवारीका लागि नाम सिफारिस गरेबापत जनही पाँच हजारदेखि २० हजार रुपैयाँसम्म असुली गरिरहेको आकांक्षी उम्मेदवारको गुनासो छ ।नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका धनगढीका युवा व्यवसायी रविनकान्त पन्तका अनुसार करिब ४२ जनासँग जनही ५ हजारका दरले २ लाख २० हजार रुपैयाँ असुल गरिएकोे होे । उनले भने, ‘पैसा चाहिएको भन्दैमा मनलाग्दी कहाँ असुल गर्न पाउँछ ? पार्ट

सम्बन्धित सामग्री

उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै उजुरी

काठमाडौं क्षेत्र नम्बर ७ को उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।  उजुरीमा उम्मेदवारी सिफारिसका क्रममा विधान विपरित रकम असुल गरेको र निषेधको मनसायले नाम...