मल नल्याउने घरबेटी ठेकेदार २ वर्षलाई कालोसूचीमा, २०८० साउनसम्म कुनै ठेक्का लिन नपाउने

तोकिएको समयमा मल नल्याउने २ ठेकदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २२ गते ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।  विभिन्न प्रक्रियागत अनुसन्धानपछि उनीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । ‘अघिल्लो वर्षको पहिलो लटमा सैलुङलाई एक वर्ष कालोसूचीमा हालिएको थियो, अहिले यो त्यतिखेरको दोस्रो लटमा पनि मल ल्याउन नसकेकाले कालोसूचीमा राखिएको हो,’ खरिद अनुगमन कार्यालयका निर्देशक राजेश कुमार थापाले लोकान्तरलाई सँग भने । कम्पनीले सिफारिश...

सम्बन्धित सामग्री

प्रचण्डका घरबेटीले ३ वर्ष ठेक्का नपाउने, मन्त्रालयले गर्यो कारवाही

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालोसूचीमा राखेर तीन वर्षसम्म कुनै ठेक्का नपाउने गरी कारबाही गरेको छ। मन्त्री मोहम्मद इश्तियाक राईका अनुसार ...