दाङ– दाङमा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । यहाँको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त छन् । उनले यो काम गर्न थालेको १७ वर्ष पुगिसक्यो । उनले भने, ‘सात वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि मौरीपालन व्यवसाय […]
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपाल-भारत सशस्त्र सीमा बल (एसएसबी)बीच द्वीपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठक समापनपश्चात् सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल २९ कात्तिकमा शनिबार स्वदेश फिर्ता भएका छन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक स्वागत गरे। सो बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु […]
ललितपुर– एक दिवसिय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर तथा सिनियर विद्याका खेल शनिबार ललितपुरको यूएन पार्कमा भएको छन् । सो खेल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको हो । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका महासचिव सत्य थापाका अनुसार खुला च्याम्पेनसीप अन्तर्गत भएका दुई वटै विद्याका खेलमा ५०, ५० […]
यस्तो चर्चा पहिले पनि हुन्थ्यो। तर सानो समूहका मान्छेले मात्र यसबारे कुरा गर्थे। यसपालि अलि फराकिलो समूहमा यो चर्चा पुगेको छ। नवयुवाहरूले यसबारे कुराकानी गरिरहेका छन्।