फेरि विपत्तिको घण्टी

भदौ १० गतेको भोटेकोशी बाढीको विपत्ति सकिन नपाउँदै फेरि अर्को विपत्ति आउन सक्ने सम्भावनाको पूर्वानुमान गरिएको छ । पर्सि शुक्रबारदेखि चार दिनसम्म भारी वर्षाको गतिविधि बढ्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मौसमविद्हरुले यही असोज ९ गतेबाट मौसमी प्रणाली भित्रिने र ११ गते आइतबारसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने अनुमान गरेका छन् । त्यसको […]