जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिन आवश्यक

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छिन् । उनले सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेकाले जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताइन् । उच्चस्तरीय कार्यदलले तयार पारेको सरकारी एकीकृत डाटा केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन आज ग्रहण गर्दै […]

सम्बन्धित सामग्री

बाढीपहिरो प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालका विभिन्न जिल्लामा बाढीपहिराका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । पाँचथर सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराका कारण ठूलो धनजनको क्षति भएपछि आजै […]

छाडा पशु चौपाया व्यवस्थापनमा ध्यान दिन ध्यानाकर्षण

काठमाडौं, माघ १७ । बैतडीस्थित कृषि प्राविधिक तथा उद्यम संस्था पाटनले पाटन नगरपालिका वडा नम्बर ६ पाटन बजार र कृषि प्राविधिक तथा उद्यम संस्थाको कार्यालय परिसरमा छाडा पशु चौपायाको संख्या दिन प्रतिदिन बढ्दै गएकाले समयमै व्यवस्थापनका लागि नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगरभित्रका कृषक, व्यापारी तथा अन्य आम समुदायबाट छाडा पशु चौपायाको व्यवस्थापनको माग उठि […]

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिंदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ।...

नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै फैलियो दुर्गन्ध

ढोरपाटन : बागलुङको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ। नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहोर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी-१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ। कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहोर…

फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्ती नै दुर्गन्धित

बागलुङ, पुस ११ । बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी –१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ । कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहर […]

फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीनै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी –१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ । कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहर फालिएको छ भने प्लाष्टिक […]

प्रयोगविहीन सार्वजनिक शौचालय

नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो।

‘प्रदूषण व्यवस्थापनमा ध्यान दिऔं’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी छन् ।मंगलबार जलवायु परिवर्तनसँग सुहाउँदो सहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताकी हुन् । उनले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिबद्धतालाई सबै नागरिकले […]

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न कठिन भइरहेको थियो तर अब भने स्थिति सहज बन्दै गएको छ तर यसलाई छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्छ । प्रतिस्थापन विधेयक सोमबार प्रतिनिधिसभाबाट पारित भएपछि मंगलबार राष्ट्रिय सभामा पेस गरिएको छ । […] The post बजेट व्यवस्थापनमा ध्यान देऊ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारले अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरु असन्तुष्ट

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमित विरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरुले सरकारले कोभिड विरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भएपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड बिरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । अहिले थुप्रै अ