जनताको चाहना पूरा गर्न सबै एक हुनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनअपेक्षा अनुसार अघि बढ्न सबै एक हुन आवश्यक रहेकोमा जोड दिएका छन् । आफूहरु राजनीतिक यात्रालाई फराकिलो बनाएर अघि बढ्न तयार रहेको भन्दै उनले सहकार्यका लागि अन्य राजनैतिक दल र सबै पक्षलाई आह्वान पनि गरेका छन् । राजनैतिक सहकार्य र सहमतिमा मात्रै मुलुकको हीत हुने राईको भनाइ... The post जनताको चाहना पूरा गर्न सबै एक हुनुपर्छ : मुख्यमन्त्री राई appeared first on Purbeli News.

सम्बन्धित सामग्री

समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राई

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको-१४ स्थित एस्पायर कलेजको उद्घाटन गर्दै राज्यले अंगीकार गर्ने दुई किसिमको शिक्षा नीतिप्रति आफ्नो असहमति रहेको बताए । शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिँदै उनले प्रदेशलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन […]

सकारात्मक सोच र सत्चरित्र विकासमा धर्म सहयोगी हुनुपर्छ : मुख्यमन्त्री राई

कार्यक्रममा श्रीकृष्ण प्रणामी परिषद्का अध्यक्ष जगदीशचन्द्र शर्माले धार्मिक सहिष्णुताका लागि युवा परिचालन आवश्यक भएको बताउनुभयो ।

धर्म सकारात्मक सोच र सच्चरित्र विकासमा सहयोगी हुनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले धर्म सकारात्मक सोच र सच्चरित्र विकासमा सहयोगी हुनुपर्ने बताएका छन् । शनिबार विराटनगरमा श्रीकृष्ण प्रणामी युवा परिषद्को १ नम्बर प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले धर्म सबैको मनमा उत्पन्न हुने भएकोले अन्धता र विकृत हुन नहुनेमा जोड दिए । मुख्यमन्त्री राईले भने, “मानव र...

प्राकृतिक सम्पदाको उपयोगबाट प्रदेश १ को विकास गर्ने छौँ : मुख्यमन्त्री राई

इटहरी : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरूपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशको गुरुयोजना बनाउने कार्यमा लागिरहेको बताएका छन्। मुख्यमन्त्री राईले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले इटहरीमा शनि...

सहकारी नै प्रदेश समृद्धिको खम्बा: मुख्यमन्त्री राई

इटहरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र...