फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन गर्न इलाम आउँदै झलनाथ खनाल

झापा – इलाममा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको आज उद्घाटन हुँदैछ। उक्त विमानस्थल उद्घाटन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज गृह जिल्ला इलाम आउँदै छन्। गत असारमा दिल्लीमा मिर्गौलाको उपचारपछि खनाल पहिलो पटक जिल्ला आउन लागेका हुन्। इलाम नगरपालिका–९ मा निर्मित विमानस्थल उद्धघाटन गर्न खनालसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज […]