जसपा राजनीतिक समितिको बैठक आज

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक सोमबार बस्दैछ। ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने बैठकमा चुनावको समीक्षा, सरकारको न्यूनतम साझा कार्यक्रम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।यस्तै पार्टीको विधान अधिवेशन, सरकारमा सहभागिता र दलहरूसँग एकताका लागि वार्ता समिति गठनलगायत विषयमा छलफल हुने  प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनले दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाबारे राजनीतिक बैठकमा निर

सम्बन्धित सामग्री

बाबुराम नेतृत्वको नेपाल समाजवादीको बैठक आज सकिने

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज सकिने भएको छ । आइतबारदेखि सुरु भएको बैठक आज बेलुकासम्म सक्ने तयारी गरिएको नेता रोशन पोखरेलले बताए । बैठकले माओवादी केन्द्र सहित

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक आज विहान ११ बजेबाट सुरु हुँदछै। पार्टी केन्द्रिय कार्यालय सुविधानगरमा बस्ने राजनीतिक समितिको बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेबारेमा छलफल गर्ने जनाइएको छ। बैठकले माओवादीसँग एकताको लागि वार्ता समूह समेत गठन गर्नेछ। साथै बैठकमा चुनावको समीक्षा, समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ।

नेसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं :  नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समिति बैठक आज बस्दैछ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा एवम् पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल गर्न राजनीतिक समितिको बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने राजनीतिक समितिका सदस्य रमेश यादवले जानकारी दिए। हिजो नेसपा अध्यक्ष डा बाबुराम भट्टराई र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकीकरणबारे छलफल भएको थियो।

जसपाकाे राजनीतिक समितिको बैठक आज पनि बस्दै

काठमाडाैँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)काे राजनीतिक समितिको बैठक मंगलबार पनि बस्दैछ। बैठक ललितपुरको ज्यापु समाज भवनमा आज दिउँसाे १ बजे सुरु हुनेछ। बैठकमा निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए। सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल […]

जसपा राजनीतिक समितिको बैठक आज

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ । मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा जाने वा नजाने विषयमा […]

जसपा राजनीतिक समितिको बैठक आज

काठमाडौं, पुस १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ । मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने […]

जसपाको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको समितिको बैठक ललितपुरको बालकुमाराीमा आज र भोलि बस्ने बस्ने जनाइएको छ । बैठकमा पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा छलफल गर्ने र निर्णय लिने कार्यसुची रहेको छ। त्यस्तै, संगठन विभाग, प्रचार विभागलगायतका महत्वपुर्ण विभागहरु गठन गर्नेछ । त्यस्तै, दुई दिने […]

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । स्थानिय तहको चुनावको मिति घोषणा गर्न सरकारमाथि दबाब बढिरहेको बेला सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिको आजको बैठकमा आगामी बैशाखमा स्थानीय […]