यु-१७ साफ च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

काठमाडौं, भदौ २४ । साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा […]